2005-01-22 - incident - Surkhet district २०६१-१०-०९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14898 अभिलेखालय सि. नं.: NCA-14898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9483
  • अ. नं.95
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:1
  • टोलको नाम:भेरीनदीको पुल
  • पीडित विवरण
  • पीडितको नाम:योगेन्द्रराज वजगाई
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:हरैया
  • वार्ड नं.:6
  • टोल:मिलनचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:हरैया
  • वार्ड नं.:6
  • टोल:मिलनचोक
  • लिङ्ग:पुरुष
  • थर:बजगाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेपाल खानी पानी संस्थान, दैलेख
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिवप्रसाद बजगाई
  • आमाको नाम:चन्द्रमाया बजगाई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमीत्रा बजगाई
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपालखानी पानी संस्थान र कर्मचारीबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरैया गाविस ६ का ३१ वर्षीय योगेन्द्रराज बजगाईंको २०६१ माघ ९ गते सुर्खेत जिल्लाको लाटीकोइली गाविस १ मा खानेपानी कार्यलय दैलेखबाट घर हरैया आउने क्रममा भेरी नदीको पुलमा सुरक्षाफौज र माओवादी बीच भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री