2005-01-22 - incident - Parsa district २०६१-१०-०९ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-14890 अभिलेखालय सि. नं.: NCA-14890
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6368
- अ. नं.2
- घटना भएको जिल्ला:पर्सा
- गाविस:मनियारी
- वार्ड नं.:7
- टोलको नाम:मनिपारी जगन्नाथपुर
- पीडित विवरण
- पीडितको नाम:सुरेश महत्तो
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:12
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:4
- टोल:चोर्नी
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:चोरनी
- वार्ड नं.:4
- टोल:चोर्नी
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशिवनाथ महतो
- आमाको नाम:जसोदियादेवी महतो
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी महतो
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-09
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:मनियारी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नारायणी उपक्षेत्रीय अस्पताल, विरगंज
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चोर्नी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चोरनी गाविस-४ चोरनी निवासी २३ वर्षीय सुरेश महतोलाई सोही गाविस-४ मा अवस्थित मठिया मन्दिरबाट ०६१ माघ ९ गते दिउँसो ३ बजे माओवादी कार्यकर्ताले काम छ भनि खेततिर लगि पिटपाट गर्दै मानियारी गाविस-७ जगरनाथपुर चोकमा लगी सोही दिन वेलुका ७ वजे टाउको तथा छातीमा गोली हानी हत्या गरेका थिए। लाश त्यही छोडी माओवादी त्यहाँबाट हिडेका थिए।