2005-01-22 - incident - Nawalparasi district २०६१-१०-०९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14889 अभिलेखालय सि. नं.: NCA-14889

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5422
  • अ. नं.8
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • टोलको नाम:सुर्यपुरा
  • पीडित विवरण
  • पीडितको नाम:रामेश्वर यादव सुरेश
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:02
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कुडिया
  • वार्ड नं.:8
  • टोल:कुडिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कुडिया
  • वार्ड नं.:8
  • टोल:कुडिया
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमाण्डर
  • बाबुको नामरामपथ यादव
  • आमाको नाम:गोधमा यादव
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:समारी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-09
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • हत्या गरेर भारतीय नहरमा फालेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुडिया गाविस-८ कुडीया निवासी नेकपा माओवादीका जिल्ला कमाण्डर रामेश्वार यादव सुरेशको ०६१ माघ ९ गते माओवादी प्रतिकार समितिका वीरेन्द्र चौधरीले पहिले हात खुट्टा काटेर भाग्न लगाएकोमा अव केले हिडेर भाग्ने मार भनेपछि घाँटीबाट भाला रोपेर हत्या गरी सबलाई भारतीय नहरमा फालेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री