2005-01-22 - incident - Kailali district २०६१-१०-०९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14885 अभिलेखालय सि. नं.: NCA-14885

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1442
  • अ. नं.56
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:गदरिया
  • वार्ड नं.:8
  • टोलको नाम:गदरिया वनगन्द्री
  • पीडित विवरण
  • पीडितको नाम:कमला परियार (रीता)
  • जन्म मिति:
  • साल:2043
  • महिना:09
  • गते:14
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:8
  • टोल:तमौलीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नामलालवीर परियार
  • आमाको नाम:तुलसी परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:गदरिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोरहवा गाविस-८ तमौलीपुरकी १८ वर्षीय कमला परियारलाई २०६१ मघ ९ गते कैलाली जिल्लाको गडरिया वनकन्द्रीमा कब्जामा लिएर शाही नेपाली सेनाले हत्या गर्‍यो। उनको लास घटनास्थलको केही पर फाँटमा गाडेर गयो। कमला परियारको हत्याको खवर माओवादी कार्यकर्ताले एक महिनापछि दिए। पीडित परिवारले कमलाको हत्या वनकन्द्रि गाउँमा बसिरहेको अवस्थामा घेरा हाली नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको सो घटनामा अन्य दुई जना माओवादी कार्यकर्ता पनि मारिएको खबर पाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री