2005-01-22 - incident - Kailali district २०६१-१०-०९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14884 अभिलेखालय सि. नं.: NCA-14884

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1464
  • अ. नं.62
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:गदरिया
  • वार्ड नं.:8
  • टोलको नाम:बनकद्री
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मण थारु
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोल:जगतिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामलोहारी थारु
  • आमाको नाम:बस्दैया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:गदरिया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोरहवा गाविस-२ जगतियाका लक्ष्मण थारुलाई कैलाली जिल्लाको गदरिया गाविस ८ को वनकन्द्री गाउँमा माओवादीको कार्यक्रम गरिरहेको अवस्थामा २०६१ माघ ९ गते शाही नेपाली सेनाको टोलीले घेरा हाली गोली प्रहार गरी हत्या गरे। माओवादीले शाही नेपाली सेनाले कब्जा गरी हत्या गरेको खबर भने पनि कहाँबाट आएको सेना हो भन्नेबारे केही जानकारी नदिएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री