2005-01-21 - incident - Rupandehi district २०६१-१०-०८ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-14874 अभिलेखालय सि. नं.: NCA-14874

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3362
  • अ. नं.66
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:हात्तिबनगाईं
  • वार्ड नं.:6
  • टोलको नाम:मुहुआरी
  • पीडित विवरण
  • पीडितको नाम:सत्यनारायण भर
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:08
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:हात्तिबनगाईं
  • वार्ड नं.:6
  • टोल:महुवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भर
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबेनुलराज भर
  • आमाको नाम:मंगरी भरिन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजमती भर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)55000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-08
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:हात्तिबनगाईं
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-10-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • महुवारी हाटिबनगाई
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हटिवनगाई गाविस-९ का ३४ वर्षीय सत्यनारायण भरलाई २०६१ माघ ८ गते खाना खाएर सुत‍्ने तरखरमा रहेका अवस्थामा घरमै आएका माओवादी कार्यकर्ताले केही काम छ भन्दै अपहरण गरी लगेका थिए। अपहरण गरी लगेका भरलाई घरदेखि पर सुनसान ठाउँमा लगेर खुकुरी र गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री