2005-01-21 - incident - Parsa district २०६१-१०-०८ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-14873 अभिलेखालय सि. नं.: NCA-14873

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9578
  • अ. नं.68
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:महुवन
  • वार्ड नं.:1
  • टोलको नाम:महुवन वजार
  • पीडित विवरण
  • पीडितको नाम:जयराम गिरी
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:13
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:महुवन
  • वार्ड नं.:1
  • टोल:महुवन
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:महुवन
  • वार्ड नं.:1
  • टोल:महुवन
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसारदा गिरी
  • आमाको नाम:पार्वती गिरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुचीदेवी गिरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)25000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-08
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:महुवन
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महुवन गाविस-१ निवासी ३० वर्षीय जयराम गिरीको २०६१ माघ ८ गते घर नजिकै रहेको वजारमा तरकारी किन्न गएको बेला सेनाको सुराकी भनी माओवादी कार्यकर्ताले समातेर त्यही ढाडमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री