2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-14864 अभिलेखालय सि. नं.: NCA-14864

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.604
  • अ. नं.45
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:मलाते
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु भुजु
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजु
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री बटुक दल
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामकृष्ण भुजु
  • आमाको नाम:बिष्णुमाया भुजु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला भुजु
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जे गाविस निवासी २३ वर्षीय विष्णु भुजुको ०६१ माघ ६ गते इलाम जिल्लाको माइपोखरी गाविस-१ को मलातेमा माओवादीको आक्रमणमा परी मृत्यु भएको थियो। दिउँसो संयुक्त सुरक्षाफौज माथी माओवादीले आक्रमण गरे पछि दोहोरो भिडन्त हुन गई २३ सुरक्षाकर्मीको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री