2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-14863 अभिलेखालय सि. नं.: NCA-14863

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.657
  • अ. नं.12
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:पुवाखोला
  • पीडित विवरण
  • पीडितको नाम:कमलबहादुर सार्की
  • जन्म मिति:
  • साल:2030
  • महिना:10
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:1
  • टोल:हाँसपोखरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामजब्वरजङगण इलाम
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडिलबहादुर सार्की
  • आमाको नाम:मिना सार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमा नेपाली
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:इलामबाट ल्याइ छाउनी अस्तपाल काठमाडौ
  • मिति:2062-12-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हंसपुर गाविस- १ मादीनदीको किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हंसपुर गाविस-१ निवासी इलामको जब्वरजंग गणमा कार्यरत ३१ वर्षीय कमलबहादुर सार्कीको इलामको पुवाखोलामा माओवादीले थापेको विद्युतीय धराप हटाउने क्रममा ०६१ माघ ६ गते बिष्फोटनमा परी मृत्यु भएको हो। सो घटनामा गस्तीमा गएका सबैको मृत्यु भएको थियो। घटना भएको खवर सत्र्चार माध्यमबाट थाहा भएपछि सोधखोज गरेपछि ०६२ माघ १० गते हेलिकप्टरबाट मृतकको लास भोर्लेटार बेस क्याम्प ल्याइ पीडितका परिवारले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री