2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-14845 अभिलेखालय सि. नं.: NCA-14845

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5582
  • अ. नं.37
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:3
  • टोलको नाम:मलाते
  • पीडित विवरण
  • पीडितको नाम:सन्तकुमार तामाङ
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:15
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:लिम्वा
  • वार्ड नं.:1
  • टोल:कम्पुटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय इलाम
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमबहादुर तामाङ
  • आमाको नाम:चिनमाया तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पासाङ तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2061-10-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माइ खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लिम्बा गाविस १ निवासी ३३ वर्षीय सन्तकुमार तामाङको सुरक्षा गस्तीको टोली यात्राको क्रममा २०६१ माघ ६ गते इलामा जिल्लाको माइपोखरी गाविस ३ मा माओवादीले विछाएको विद्युतीय धरापमा परी मृत्यु भएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री