2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-14844 अभिलेखालय सि. नं.: NCA-14844

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6867
  • अ. नं.37
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:मलाते
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:19
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:7
  • टोल:दुम्छा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सैनिक बटुकदल गण इलाम
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामलालबहादुर श्रेष्ठ
  • आमाको नाम:बिष्णुकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इटहरी नपा-४ सुनसरी
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापितकै अवस्थामा रहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:इलाम अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सिद्धेश्वर गाविस, सेरा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेश्वर गाविस-७ दुम्छा निवासी शाही नेपाली सेनाको बटुकदल गणका प्यूठ इन्द्रबहादुर श्रेष्ठको इलाम बजारस्थित शाही नेपाली सेना र प्रहरी टोली गस्तीमा रहेको समयमा माइपोखरी गाविस-१ को मलातेस्थित मेची राजमार्गमा माओवादी सेनाले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा माओवादीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो। सो घटनामा १७ जना शाही नेपाली सेना, ६ जना नेपाल प्रहरी र ४ जना माओवादीको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री