2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-14843 अभिलेखालय सि. नं.: NCA-14843

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7162
  • अ. नं.25
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:0
  • टोलको नाम:कारागार साखा
  • पीडित विवरण
  • पीडितको नाम:संजीव कुमार चौधरी
  • जन्म मिति:
  • साल:2029
  • महिना:10
  • गते:06
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भलुवा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्र्मीराम चौधरी
  • आमाको नाम:चनखतीदेवी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशीला चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी मुख्यालय काठमांडौ,जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल इलाम
  • मिति:2061-10-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भलुवा गाविस-७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भलुवा गाविस ६ घर भई प्रहरीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान संजिवकुमार चौधरीको २०६१ माघ ६ गते इलाम नपा स्थित कारागार शाखामा ड्युटीमा बसेको अवस्थामा माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री