2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-14866 अभिलेखालय सि. नं.: NCA-14866

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3384
  • अ. नं.11
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:पुवाखोला
  • पीडित विवरण
  • पीडितको नाम:मनोज वाँनीया
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:11
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:मुर्तीढुङ्गा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:हाँसपोसा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वाँनीया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामझापा दमक जवरजङग गणमा काम गर्ने
  • पद:पिउठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनिल बहादुर वाँनीया
  • आमाको नाम:लोकमाया वाँनीया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति 2062-02-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • थाकथलो छाडी स्थाइरूपमा सुनसरी हाँसपोसा बस्न थालेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:फुस्रे क्याम्प
  • मिति:2061-10-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माङगमाया खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुर्तीढुङँगा गावीस ६ निवासी मनोज वानीया दमक स्थित जवरजङग गणमा कार्यरत अवस्थामा तालीमका लागी गएको समयमा २०६१ माघ ६ गते इलाम जिल्लाको माइपोखरी गाविस १ पुवाखोलामा माओवादीसँग भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो थिए। उनको धरान फुस्रे शेनाको क्याम्पमा पोष्टमाटम भएको ,तेस्रो दिनमा सदगत गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री