2005-01-19 - incident - Bara district २०६१-१०-०६ - घटना - बारा जिल्ला

Archive ref no: NCA-14841 अभिलेखालय सि. नं.: NCA-14841

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6286
  • अ. नं.20
  • घटना भएको जिल्ला:बारा
  • गाविस:पटर्वा
  • वार्ड नं.:5
  • टोलको नाम:पटेर्वा
  • पीडित विवरण
  • पीडितको नाम:नागेन्द्रप्रसाद जैसवार
  • जन्म मिति:
  • साल:2021
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:पटर्वा
  • वार्ड नं.:4
  • टोल:पटेर्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:पटर्वा
  • वार्ड नं.:4
  • टोल:पटेर्वा
  • लिङ्ग:पुरुष
  • थर:जैसवार
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविस टेठाकट्टी बारा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामचन्द्र राउत कुर्मी
  • आमाको नाम:चम्पादेवी कुर्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलावतीदेवी कुर्मी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:पटर्वा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कलैया अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पटर्वा गाविस ४ का ४० वर्षीय नागेन्द्रप्रसाद जैसवारको २०६१ माघ ६ गते माओवादी कार्यकर्तहरुले घरबाट समाती गाउँ पश्चिम कचोर्वा जाने बाटोमा लगी खुकुरी र वाँस लठीले च्यापी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री