2005-01-19 - incident - Bajhang district २०६१-१०-०६ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-14840 अभिलेखालय सि. नं.: NCA-14840

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5213
  • अ. नं.31
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • टोलको नाम:भोपुर
  • पीडित विवरण
  • पीडितको नाम:डम्मर जेठारा
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:19
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:दाँतोला
  • वार्ड नं.:8
  • टोल:वडीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जेठारा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामहरिवीर जेठारा
  • आमाको नाम:रम्भा जेठारा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुम्टी जेठारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दातोला गाविस-८ निवासी २१ वर्षीय डम्बर जेठाराको २०६१ माघ ६ गते चैनपुर गाविस-८ मा सेना आउने बाटोमा एम्बुस थापी बसिरहेको समयमा आफै वम विस्फोट भई मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री