2005-01-18 - incident - Kapilvastu district २०६१-१०-०५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-14837 अभिलेखालय सि. नं.: NCA-14837
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1720
- अ. नं.112
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:हथिहवा
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:घनश्याम पाण्डे
- जन्म मिति:
- साल:2012
- महिना:02
- गते:12
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:हथिहवा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
- बाबुको नामदुनिया पाण्डे
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्रीकान्ती पाण्डे
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति 2061-10-05
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- भारतमै रहेको
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-05
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:हथिहवा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-10-06
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हथीहवा गाविस-६ निवासी ४९ वर्षीय घनश्याम पाण्डेलाई ०६१ माघ ५ गते हथिहवा स्थित बजार गएको अवस्थामा माओवादी प्रतिकार समूहका व्यक्तिहरुले गोली हानी हत्या गरे। उनको लासलाई जिल्ला अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई बुझाइयो। परिवारले जिल्ला प्रशासन कार्यालयबाट १ लाख राहत लिएका छन्।