2005-01-18 - incident - Banke district २०६१-१०-०५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14831 अभिलेखालय सि. नं.: NCA-14831

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10589
  • अ. नं.36
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:6
  • टोलको नाम:किरणनाला
  • पीडित विवरण
  • पीडितको नाम:पहलाद खटिक
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:गनापुर
  • वार्ड नं.:5
  • टोल:शेखापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खटिक
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनौगैया खटिक
  • आमाको नाम:जगराना खटिक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगुरा खटिक
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-10-10
  • पुनस्थापित भएको भए मिति2062-05-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके गनापुर गाविस-५ शेखापुरका २४ वर्षीय पहलाद खटिकलाई ०६१ माघ ५ गते माओवादी कार्यकर्ताले खाँसकारकादो गाविस-१ भुजइगाँउबाट अपहरण गरी वनकटुवा गाविस-६ गुरुवागाँउ र पेडारीको बीचमा पर्ने किरणनालामा धारिलो हतियार प्रहार गरी सोही दिन हत्या गरे। माओवादीले गनापुर गाविस-८ डिठापुरका सेवक लोनियालाई पनि अपहरण गरी उनीसँगै हत्या गरेर दुवैजनाको लास एकै ठाँउमा गाडेका थिए। उनीहरु दुवैको लास सेवकका आफन्तले हेरेर आए पनि डरले लास घरमा ल्याएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री