2005-01-16 - incident - Siraha district २०६१-१०-०३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14826 अभिलेखालय सि. नं.: NCA-14826

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6971
  • अ. नं.68
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सिसवनी
  • वार्ड नं.:9
  • टोलको नाम:वर्छवा
  • पीडित विवरण
  • पीडितको नाम:बलराम यादव (मनोज)
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:29
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोल:लतियाही
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सदस्य
  • बाबुको नामदेवनारायन यादव
  • आमाको नाम:राजकुमारी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्यामकुमारी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या12
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सिसवनी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै सेनाले गाडेको तर उत्खनन गरी सदगत गरीएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मौवाही गाविस - १ निवासी माओवादी कार्यकर्ता २३ वर्षीय मनोज भनिने वलराम यादबलाई २०६१ माघ ३ गते साँझ संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरेकोमा सोही दिन साँझ करिब ७ बजेतिर शिशवनी गाविसको बर्छवा भन्ने ठाउँमा गोली हानी हत्या गरे। पीडित परिवारका अनुसार हत्यापश्चात लास सोही ठाउँमा गाडिएकोमा राति परिवारजनले उत्खनन् गरेर आफ्नो जातिय संस्कार अनुसार सदगत् गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री