2005-01-16 - incident - Nawalparasi district २०६१-१०-०३ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14825 अभिलेखालय सि. नं.: NCA-14825

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4861
  • अ. नं.148
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:भुजहवा
  • वार्ड नं.:2
  • टोलको नाम:भुजहवा
  • पीडित विवरण
  • पीडितको नाम:रामकृपाल तेली
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:भुजहवा
  • वार्ड नं.:2
  • टोल:भुजहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:भुजहवा
  • वार्ड नं.:2
  • टोल:भुजहवा
  • लिङ्ग:पुरुष
  • थर:तेली
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामभुजहवा गाविस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस गाविस अध्यक्ष
  • बाबुको नाममुन्नी तेली
  • आमाको नाम:भागीदेवी तेली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रभावतीदेवी तेली
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-03
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:भुजहवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुजहवा गाविस-२ निवासी सोही गाविसका अघ्यक्ष रामकृपाल तेलीलाई ०६१ माघ ३ गते नेकपा माओवादीका कार्यकर्ता घरमा आई केही काम छ भनी घरवाट वोलाएर लगेकोमा घरदेखी करीव ३ सय मिटर पर लक्ष्मीपुर जाने बाटोको पुलमा लगी हात बाँधेर कन्चटमा सात राउण्ड गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री