2005-01-15 - incident - Surkhet district २०६१-१०-०२ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14822 अभिलेखालय सि. नं.: NCA-14822

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.995
  • अ. नं.453
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:8
  • टोलको नाम:बोटेचौर
  • पीडित विवरण
  • पीडितको नाम:यूवराज फौजा
  • जन्म मिति:
  • साल:2008
  • महिना:09
  • गते:07
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:8
  • टोल:वोटेचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:8
  • टोल:बोटेचौर
  • लिङ्ग:पुरुष
  • थर:फौजा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलबहादुर थापा
  • आमाको नाम:अमृता थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्री फौजा
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:बैदेसिक रोजगार
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कोहलपुर बाँके
  • मिति 2061-10-02
  • पुनस्थापित भएको भए मिति2062-05-02
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा भाँचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गर्न नमिल्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-02
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-८ निवासी ५३ वर्षीय युवराज फौजालाई फरकमत राखेको आरोपमा ०६१ माघ २ गते माओवादीका कार्यकर्ताहरुले गाउँमै ढुंगा र मुढाले थिचेका थिए। उनको दाहिने खुट्टा भाँचिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री