2005-01-15 - incident - Rupandehi district २०६१-१०-०२ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-14821 अभिलेखालय सि. नं.: NCA-14821

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11579
  • अ. नं.161
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:रोहनीहवा
  • वार्ड नं.:6
  • टोलको नाम:ख‍‍खौड
  • पीडित विवरण
  • पीडितको नाम:महेश लोध
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:05
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रोहनीहवा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपल्टन लोध
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कन्तलादेवी लोध
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-02
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:रोहनीहवा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2062-10-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • रोइनीहवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोइनीहवा गाविस-६ निवासी ३७ वर्षीय महेश लोधलाई माओवादी विरुद्ध सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले ०६१ माघ २ गते घरदेखि केही पर सोही गाविसको खखौडमा लगेर गोली हानी हत्या गरे। माओवादीमा नलागेको आरोपमा कुटपिट गरेपछि गोली हानेर हत्या गरेका गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री