2005-01-15 - incident - Parbat district २०६१-१०-०२ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-14820 अभिलेखालय सि. नं.: NCA-14820

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.84
  • अ. नं.3
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:भुक्ताङले
  • वार्ड नं.:6
  • टोलको नाम:कुतु
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर दमाई
  • जन्म मिति:
  • साल:2011
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:भुक्ताङले
  • वार्ड नं.:6
  • टोल:कुतु
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:चापाकोट
  • वार्ड नं.:6
  • टोल:वाम्डी नर्सरी, सुकुम्वासी
  • लिङ्ग:पुरुष
  • थर:दमाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजखु दमाई
  • आमाको नाम:नौली दमाई
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुमा दमै
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कास्की जिल्ला चापाकोट गाविस-६
  • मिति 2061-10-13
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • कास्की जिल्ला चापाकोट गाविसमा बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-02
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:भुक्ताङले
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2061-10-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वराडी खोलामा गरीएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुक्ताङले गाविस-६ निवासी भीमबहादुर दमाईको ०६१ माघ २ गते राती नेकपा माओवादीले छोरालाई खोजेर ल्याउन धम्की दिएको र छोराको खोजी नगरेको कारण घरबाट अपहरण गरी भुकमावि नजीकै लगि हत्या गरेका थिए। भीमबहादुरको हत्या पछि घर परिवारका अन्य सदस्यहरु विस्थापितभई कास्की जिल्लाको चापाकोट गाविस-६ मा बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री