2005-01-15 - incident - Nawalparasi district २०६१-१०-०२ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-14819 अभिलेखालय सि. नं.: NCA-14819
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6084
- अ. नं.52
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर दर्जी (मिलन)
- जन्म मिति:
- साल:2030
- महिना:04
- गते:18
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:घतान
- वार्ड नं.:1
- टोल:ढोलठाना
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:घतान
- वार्ड नं.:1
- टोल:ढोलठाना
- लिङ्ग:पुरुष
- थर:दर्जी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घतान गाविस-१ निवासी प्रेमबहादुर दर्जी ०५९ सालमा रोजगारी खोज्न भारत गएका थिए। माओवादीले परिवारलाई दिएको जानकारी अनुसार ०६१ सालमा भारत प्रवास कमिटीमा आवद्ध भै जनमुक्ति सेनामा भर्ना भएको र नवलपरासी जिल्लामा सरकारी सुरक्षाकर्मीसँगको भिडन्तमा ०६१ माघ २ मृत्यु भएको थियो।