2005-01-15 - incident - Darchula district २०६१-१०-०२ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-14817 अभिलेखालय सि. नं.: NCA-14817
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3076
- अ. नं.126
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:शंकरपुर
- वार्ड नं.:5
- टोलको नाम:पस्ती
- पीडित विवरण
- पीडितको नाम:जनकसिंह ऐरी
- जन्म मिति:
- साल:2044
- महिना:10
- गते:14
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:सित्तड
- वार्ड नं.:2
- टोल:ऐरीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिहं
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
- बाबुको नामफग्ने ऐरी
- आमाको नाम:पानसी ऐरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:शंकरपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सितड गाविस-२ का १७ वर्षीय जनक सिंह ऐरीको २०६१ माघ २ गते दार्चुला जिल्लाको शंकरपुर गाविसको पस्ती भन्ने ठाउमा संयुक्त सुरक्षाफौज र माओवादी वीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।