2005-01-15 - incident - Banke district २०६१-१०-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14815 अभिलेखालय सि. नं.: NCA-14815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10469
  • अ. नं.15
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:6
  • टोलको नाम:किरणनाला
  • पीडित विवरण
  • पीडितको नाम:सेवक लोनिया
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:22
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:गनापुर
  • वार्ड नं.:8
  • टोल:डिढापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोनिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व पतिराम लोनिया
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नगेश्वरी लोनिया
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:मजदुरी गर्ने।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-02
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला गनापुर गाविस-८ का ३७ वर्षीय सेवक लोनियालाई सुराकीको आरोपमा ०६१ माघ २ गते राती ९ बजे हतियारसहित १०/१५ जनाको संख्यामा आएका माओवादीले घरबाट अपहरण गरे। लोनियालाई कब्जामा रहेको अवस्थामा ०६१ माघ ५ गते माओवादीले बाँके बनकटवा गाविस-६ गुरुवा गाँउ र पेडारीको बीचमा पर्ने किरण नालामा घाँटी काटेर हत्या गरी लास सोही ठाँउमा खाल्टो खनेर गाडे। माओवादीले लोनियाको टाँउको एउटा खाल्टो र शरीर अर्को खाल्टोमा गाडेका थिए। घटनास्थलमा गई लोनियाको लास घरपरिवारले ०६१ माघ ५ गते हेरेर आए पनि लास घरमा ल्याएनन्। माओवादीले सो दिन गनापुर गाविस-५ शेखापुरका खटिक थरका एक व्यक्तिलाई पनि अपहरण गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री