2005-01-14 - incident - Kathmandu district २०६१-१०-०१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-14812 अभिलेखालय सि. नं.: NCA-14812

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4838
  • अ. नं.46
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:3
  • टोलको नाम:थानकोट
  • पीडित विवरण
  • पीडितको नाम:बाबुराम अधिकारी
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भेडपु
  • वार्ड नं.:2
  • टोल:धनुके
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भेडपु
  • वार्ड नं.:2
  • टोल:धनुके
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोविन्दबहादुर अधिकारी
  • आमाको नाम:मनमायाँ अधिकारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-01
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फड्के खोला दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भेडपु गाविस-२ धनुके निवासी प्रहरीमा कार्यरत प्रहरी जवान २३ वर्षीय बाबुराम अधिकारी २०६१ माघ १ गते चौकीमा ड्युटीमा वसेको वेला माओवादीले आक्रमण गरी गोली हानी हत्या गरेको थिए। उक्त चौकीमा ११ जनाको ज्यान गएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री