2005-01-13 - incident - Kaski district २०६१-०९-२९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-14807 अभिलेखालय सि. नं.: NCA-14807

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.415
  • अ. नं.1
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:निर्मलपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:सम्मी मैदान
  • पीडित विवरण
  • पीडितको नाम:विजय ढकाल (विश्वास)
  • जन्म मिति:
  • साल:2033
  • महिना:04
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:सिमलचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:सिमलचौर
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सेक्रेटरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामघनश्याम ढकाल
  • आमाको नाम:पारु ढकाल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिरजा अधिकारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-29
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:निर्मलपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • निर्मलपोखरी गाविस-१ ५ दिन पछि सोही स्थानको जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनमा ८ सिमलचौर निवासी माओवादीका जिल्ला सेक्रेटरी २८ वर्षीय विजय ढकाल विश्वासलाई फूलबारी ब्यारेकका क्याप्टेन विक्रमको नेत्तृत्वमा गएको सेनाको टोलीले २०६१ साल पुस २९ गते निर्मलपोखरी गाविस १ सम्मी मैदानबाट विहान ११ बजे नियन्त्रणमा लिई यातना दिएर ढुङगा प्रहार गरी हत्या गरे। मृतकको लास पाँच दिनपछि सो स्थानको नजिकको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो। हत्या भएको सूचना पार्टी संयन्त्रबाट थाहा पाँएपछि सुरक्षा फौजले लास लान नदिएको र धेरै कसरत पछि लास फेला पर्‍यो। राज्यले हत्या गरेको पुस्टि गरेको छैन। राज्यले द्धन्द्धको समयमा घरमा छापा मार्ने धम्की दिने र शारीरिक मानसिक यातना दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री