2005-01-12 - incident - Khotang district २०६१-०९-२८ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-14804 अभिलेखालय सि. नं.: NCA-14804

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2291
  • अ. नं.71
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:राखावाङदेल
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:इश्वरकुमार तामाङ
  • जन्म मिति:
  • साल:2032
  • महिना:07
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:नुनथला
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वसाहा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी सदस्य
  • बाबुको नामचक्रबहादुर मोक्तान
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नीरमाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल उदयपुर जिल्लाको बसाहा गाविसमा बसोवास गरिरहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-28
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:राखावाङदेल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नुनथला गाविस-४ निवासी नेकपा माओवादीका कम्पनी सदस्य २८ वर्षीय इश्वरकुमार तामाङलाई संगठन विस्तारको क्रममा बाकाचोल गाविसवाट राखावाङदेल गाविस जाने क्रममा २०६१ पुष २८ गते शाही नेपाली सेनाको गस्ती टोलीले राखा खोलामा हिड्दै गर्दा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री