2005-01-11 - incident - Ramechhap district २०६१-०९-२७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-14801 अभिलेखालय सि. नं.: NCA-14801

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9217
  • अ. नं.76
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:5
  • टोलको नाम:वजार
  • पीडित विवरण
  • पीडितको नाम:टेकराज घिसिङ (कृष्ण)
  • जन्म मिति:
  • साल:2046
  • महिना:00
  • गते:00
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:ओख्रेनी
  • वार्ड नं.:1
  • टोल:पुरानोगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:ओख्रेनी
  • वार्ड नं.:1
  • टोल:पुरानोगाउँ
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलामान तामाङ
  • आमाको नाम:दिलमाया घिसिङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-27
  • समय:08:30:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:रामेछाप अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओख्रनी गाविस-१ का टेकराम घिसिङलाई ०६१ पुस २७ गते सानु गाविसको सालु बजारमा गस्तीमा गएको सुरक्षा फौजको टोलीले गोली हानी हत्या गरे। होटलमा मजदुरी गरी बस्ने घिसिङ साँझ बाहिर निस्किएको बेला सेनाले गोली हानेको थियो। उनको शव भोलिपल्ट विहान भेटियो। घटनाको सेनाले जिम्मा लिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री