2005-01-10 - incident - Nawalparasi district २०६१-०९-२६ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14795 अभिलेखालय सि. नं.: NCA-14795

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5434
  • अ. नं.3
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नाथु कमकर
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:8
  • टोल:नन्दपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:8
  • टोल:नन्दपुर
  • लिङ्ग:पुरुष
  • थर:कमकर
  • जात:जनजाति
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवी कमकर
  • आमाको नाम:जनकराजी कमकर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा देवी कमकर
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • लाश पाइएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-८ निवासी सर्वसाधारण नाथु कमकरलाई ०६१ पुस २६ गते माओवादी प्रतिकार समितिका मुरारि कुश्वाहाको नेत‍ृत्वमा १५।२० जनाको संख्यामा आएको समूहले गुठिसुर्यपुराको जगनाथपुरबाट नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाई गोली हानी हत्या गरेर भारतीय नहरमा बगाएकोमा अहिले सम्म लास प्राप्त हुन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री