2005-01-10 - incident - Jajarkot district २०६१-०९-२६ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-14792 अभिलेखालय सि. नं.: NCA-14792

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5217
  • अ. नं.65
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:2
  • टोलको नाम:चाप्ले
  • पीडित विवरण
  • पीडितको नाम:दिलीपकुमार भुजेल
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:17
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पठौली
  • वार्ड नं.:6
  • टोल:गौरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभैरवी दल गुल्म जाजरकोट
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिवल भुजेल
  • आमाको नाम:गौमायाँ भुजेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी भुजेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-26
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीरेन्द्र सैनिक अस्पताल काठमाडौ
  • मिति:2061-09-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी नारायणि नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिठौली गाविस-६ गैरी निवासी सैनिक जवान दिलीपकुमार भुजेलाको ०६१ असोज ३ गते जाजरकोट जिल्लाको सदरमुकाम भैरवीदल गुल्ममा कार्यरत नेकपा माओवादीका कार्यकर्ताले जाजरकोट खलंगा गाविस-२ चाप्लेमा आक्रमण गरी गोली प्रहर गरी घाइते बनाए। उनको काठमाडौ स्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा २०६१ पुस २६ गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री