2005-01-09 - incident - Kapilvastu district २०६१-०९-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-14789 अभिलेखालय सि. नं.: NCA-14789
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5959
- अ. नं.26
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:मोतीपुर
- वार्ड नं.:1
- टोलको नाम:मातिपुर र भालुवाङ गाविसको सीमाना
- पीडित विवरण
- पीडितको नाम:सुरेन्द्र भट्टराई
- जन्म मिति:
- साल:2041
- महिना:12
- गते:20
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:6
- टोल:खयरवट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्रराई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतोकनारायण भट्टराई
- आमाको नाम:मुनाकुमारी भट्टराई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:भलवाड
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धधार गाविस-६ निवासी २० वर्षीय सुरेन्द्र भट्रराईलाई शिवदल गणवाट गस्तीमा गएको शाही नेपाली सेनाले कविलबस्तु जिल्लाको मोतिपुर र भलवाड गाविसको सीमानामा लगी ०६१ पुस २५ गते माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए। लासको पोस्टमार्टन भएन। असुरक्षाको कारणले पीडित परिवारले मृतकको दाह संस्कार गर्न सकेनन्।