2005-01-09 - incident - Kapilvastu district २०६१-०९-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-14790 अभिलेखालय सि. नं.: NCA-14790

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1785
  • अ. नं.116
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:1
  • टोलको नाम:चिराईखोला
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्र भट्टराई (ओसन)
  • जन्म मिति:
  • साल:2043
  • महिना:07
  • गते:15
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:9
  • टोल:चौवन्न
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामतोपनारायण भट्टराई
  • आमाको नाम:होमकुमारी भट्टराई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-25
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • छैन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरकलपुर गाविस-९ निवासी माओवादी कार्यकर्ता २२ वर्षीय सुरेन्द्र भट्टराईको ०६१ पुस २५ गते पार्टी कामको सिलसिलामा शिवगढी गाविसमा गएको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले शिवगढी गाविसको चिराईखोलामा गिरफ्तार गरी पछाडि हात बाँधी गोली हानी हत्या गरेका थिए। उनको लास परिवारले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री