2005-01-07 - incident - Kailali district २०६१-०९-२३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14782 अभिलेखालय सि. नं.: NCA-14782

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11016
  • अ. नं.461
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:8
  • टोलको नाम:धनगढी
  • पीडित विवरण
  • पीडितको नाम:ताराप्रसाद रोका
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:सोनपुर
  • वार्ड नं.:8
  • टोल:सुनडवरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय दाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममस्तबहादुर रोका
  • आमाको नाम:धनकुमारी रोका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमा रोका
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-23
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राप्ती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनपुर गाविस ८ निवासी प्रहरी जवान २२ वर्षीय ताराप्रसाद रोकाको ०६१ पुस २३ गते साँझ ११ बजे तिर धनगढीमा गस्तीमा गइरहेको वेला एक्कासी एमाओवादीको समूहले गोली हानी हत्या गरेको थियो। पीडित जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री