2005-01-06 - incident - Kavre district २०६१-०९-२२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14776 अभिलेखालय सि. नं.: NCA-14776

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४२
  • पीडितको नाम र थर:सगुन श्रेष्ठ
  • ठेगाना:जिल्ला काभ्रेपलाञ्चोक धुिलखेल नपा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २६४७, मिति २०६१/९/२२ मा जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नपा बस्ने सगुन श्रेष्ठलाई सुरक्षाकर्मीले बेपत्ता पारेको भनी यस आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको सम्बन्धमा आयोगको हालसम्मको अनुसन्धानबमोजिम बेपत्ता भएको देि खदँा निजको अवस्थासम्बन्धमा छानबिन जारी राख्दै पीडित परिवारको भरणपोषणको लागि अन्तरिम राहतवापत रु. १,००,०००/- उपलब्ध गराउन २०६५/९/२८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री