2005-01-05 - incident - Sindhupalchok district २०६१-०९-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-14771 अभिलेखालय सि. नं.: NCA-14771
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.9389
- अ. नं.11
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- टोलको नाम:कारागार शाखा
- पीडित विवरण
- पीडितको नाम:दीलबहादुर थापा मगर
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:19
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:हिमगंगा
- वार्ड नं.:1
- टोल:माझ
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:हिमगंगा
- वार्ड नं.:1
- टोल:माझ
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामलोकबहादुर थापा मगर
- आमाको नाम:धनकुमारी थापा मगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइहिमगंगा गाविस-१ का दीलबहादुर थापा मगरलाई ०६१ पुस २१ गते सेनाले सिन्धुपाल्चोकको चौतारा गाविसबाट नियन्त्रणमा लिई बेपत्ता बनाए। सेनाले नियन्त्रणमा लिई केही समय चौतारा जेलमा राखेपछि सुन्दरीजल जेलमा राखिएको र त्यहीबाट बेपत्ता बनाएको परिवारले बताए।