2005-01-05 - incident - Sindhupalchok district २०६१-०९-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-14772 अभिलेखालय सि. नं.: NCA-14772

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9374
  • अ. नं.6
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:8
  • टोलको नाम:जिल्ला कारागारशाखाबाट
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार थापा मगर
  • जन्म मिति:
  • साल:2041
  • महिना:01
  • गते:19
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिलेदेवी
  • वार्ड नं.:2
  • टोल:खोटपा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिलेदेवी
  • वार्ड नं.:2
  • टोल:खोटपा
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर थापा मगर
  • आमाको नाम:धनलक्ष्मी थापा मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2061-06-20
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइहिलेदेवि गाविस-२ का राजकुमार थापा मागरलाई २०६१ पुस २१ गते सिन्धुपाल्चोकको जेलबाट राज्यले वेपत्ता पार्यो। सिन्धुपाल्चोक जेलमा रहेका उनलाई ०६१ सालको वैशाख महिनामा बाबु मानबहादुरले भेटेका थिए। ०६१ असोज २० गते अन्तिम पटक उनले पठाएको रर्जिष्टर पत्र घरमा आएको पीडितका बाबुले बताए। त्यसपछि विभिन्न ठाउँमा खोजी गर्दासमेत पता नलागेको परिवारको भनाई छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज