2005-01-05 - incident - Parsa district २०६१-०९-२१ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-14769 अभिलेखालय सि. नं.: NCA-14769

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7388
  • अ. नं.35
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:4
  • टोलको नाम:भेडाहा खोला
  • पीडित विवरण
  • पीडितको नाम:जिता महतो चौधरी
  • जन्म मिति:
  • साल:2024
  • महिना:05
  • गते:03
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:मधुवनमथौल
  • वार्ड नं.:3
  • टोल:औराहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:मधुवनमथौल
  • वार्ड नं.:3
  • टोल:औराही
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुलन चौधरी
  • आमाको नाम:लालमतीदेवी चौधरी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ललितादेवी चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-21
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मधुवनमथौल गाविस-९ निवासी कृषि पेशा गरी बस्ने ३७ वर्षीय जिता महतो चौधरीलाई २०६१ मंसिर २१ गते नक्कली माओवादी वनेर चन्दा उठाएको आरोपमा धान वेचेर बारा जिल्लाको जीतपुर गाविसवाट वेलुका वस चढी घर फर्किरहेको वेला बाटोमा पर्ने मेडाहा खोलानिर ७/८ जनाको समूहमा रहेका हतियारधारी माओवादी कार्यकर्ताले बसवाट ओराली धारिलो हतियार प्रहार गरी घाईते बनाए र पछि गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री