2005-01-05 - incident - Kailali district २०६१-०९-२१ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14765 अभिलेखालय सि. नं.: NCA-14765

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7630
  • अ. नं.482
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:6
  • टोलको नाम:बनखेत
  • पीडित विवरण
  • पीडितको नाम:कमलकुमारी चौधरी (प्रगति)
  • जन्म मिति:
  • साल:2035
  • महिना:02
  • गते:24
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:8
  • टोल:झनझतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामदुर्गा प्रसाद थारु
  • आमाको नाम:विस्नी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रतन थारु अर्को विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-21
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाताभार गाविस-८ झन्झटपुरकी २६ वर्षीया कमलकुमारी थारुलाई २०६१ पुस २१ गते कैलाली जिल्लाको मसुरीया गाविसको वनखेतमा माओवादीको राजनीतिक गतिविधिमा सक्रिय रहेको अवस्थामा शाही नेपाली सेनाले कव्जामा लिएर गोली प्रहार गरी हत्या गरे। पिडीत परिवारका अनुसार माओवादीको कार्यक्रममा सहभागी भएकाहरुका लागि खाना पकाइरहेको अवस्थामा टीकापुर सुखड व्यारेकबाट आएको शाही नेपाली सेनाको टोलीले कव्जामा लिएर गोली हानी घाइते बनाइ खुकुरीले टुक्राटुक्रा बनाइ हत्या गरे। लास स्याल र चिलले खाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री