2005-01-05 - incident - Jhapa district २०६१-०९-२१ - घटना - झापा जिल्ला

Archive ref no: NCA-14755 अभिलेखालय सि. नं.: NCA-14755

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7137
  • अ. नं.7
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टीकाराम माझी
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:10
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:मधुवन
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:13
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय विर्तामोड
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुसे माझी
  • आमाको नाम:भिलो माझी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीना वामलिङग माझी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यलय काठमांडौ,जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धरान नपा-१३
  • मिति 2061-11-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल माइतमा नै छोरालाई पढाइ गुजारा गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-21
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अन्चल अस्पताल झापा
  • मिति:2061-09-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मधुवन-७ सप्तकोसी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मधुवन गाविस ७ निवासी प्रहरी हवल्दार टिकाराम माझीको २०६१ पुस २१ गते माओवादीले झापाको विर्तामोड बजारको राष्ट्रिय वाणीज्य बैंक लुट्ने क्रममा भएको भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री