2005-01-04 - incident - Bardiya district २०६१-०९-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14747 अभिलेखालय सि. नं.: NCA-14747

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२४
  • पीडितको नाम र थर:राजेन्द्र बञ्जारा
  • ठेगाना:जिल्ला बर्दिया गुलरिया नपा वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला बर्दिया गुलरिया नपा वडा नं.- ४ बस्ने राजेन्द्र बञ्जारालाई नेकपा (माओवादी) का कार्यकर्ताहरूद्वाराकटुपिट गरी मृत्यु भएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज राजेन्द्र बञ्जारालाई २०६१/९/२० गतेसाझँ अन्दाजी ५:०० बजेि तर नेकपा (माओवादी) का कार्यकर्ताहरूले मरणासन्न हुने गरी कुटपिट गरेका कारण उपचारकै क्रममा मृत्यु भएको बुझिन आयो। यसरी युद्धमा संलग्न नभएका व्यक्तिलाई मारेको घटनाले निजको बाँच्न पाउने अधिकारको अतिक्रमण र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हनु गएको छ
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:मृतकका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन, घटनामा संलग्न नेकपा (माओवादी) का कार्यकर्ताहरू नक्कु गाडेीया १, नक्कुगोडीया २, पम्र ोद खड्का, वंशावलीसमेत उपर कर्तव्य ज्यानमुद्दादायरगर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. १२३७ संरक्षण १०८५ मिति २०६६/११/१७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री