2005-01-03 - incident - Bhojpur district २०६१-०९-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-14741 अभिलेखालय सि. नं.: NCA-14741

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7071
  • अ. नं.92
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • टोलको नाम:बौद्ध गहिरो
  • पीडित विवरण
  • पीडितको नाम:सुरेशकुमार राई
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:24
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:खेराङ
  • वार्ड नं.:9
  • टोल:वारापेङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय भोजपुर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इटहरी नगरपालिका- ५ जनताबस्ती, सुनसरी
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
  • मिति:2061-09-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • इटहरी, सुनसरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैराङ गाविस-९, वारपेङ निवासी जिल्ला प्रहरी कार्याल भोजपुरमा कार्यरत प्रहरी जवान शरेसकुमार राईको भोजपुर सदरमुकामबाट गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको टोली र माओवादी लडाकुबीच साङपाङ गाविस-७ बौद्धगहिरोमा २०६१ फागुन १९ गते दोहोरो भिडन्तमा हुदाँ माओवादीले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री