2005-01-02 - incident - Sunsari district २०६१-०९-१८ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-14737 अभिलेखालय सि. नं.: NCA-14737

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.687
  • अ. नं.7
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:तनमुना
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर सरदार (सफल)
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:कप्तानगञ्ज
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:कप्तानगञ्ज
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सरदार
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबलदेब सरदार
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गजुरी देवी सरदार
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-18
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:तनमुना
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कप्तानगञ्ज गाविस ७ निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य २८ वर्षीय सफल भनिने लालबहादुर सरदारलाई २०६१ पुस १८ गते सुरक्षाकर्मीको टोली तनमुना गाविसमा खटिएको अवस्थामा नीज (लालबहादुर)लाई चारैतिरवाट घेरा बन्दी गरी गोली हानी हत्या गरे भने उनीहरूले नै लासलाइ सदगत गरे। परिवारलाई लास हस्तान्तरण गरेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री