2005-01-02 - incident - Dhankuta district २०६१-०९-१८ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-14729 अभिलेखालय सि. नं.: NCA-14729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8129
  • अ. नं.10
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:5
  • टोलको नाम:सालुम
  • पीडित विवरण
  • पीडितको नाम:मानकुमार राई
  • जन्म मिति:
  • साल:2039
  • महिना:02
  • गते:28
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:5
  • टोल:सालुम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना ,धनकुटा
  • पद:लेस नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामभक्त राई
  • आमाको नाम:छत्रमाया राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णकुमारी लिम्बू
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2061-09-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विष्णुपादुका १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आहाले गाविस- ५ निवासी सेनामा कार्यरत २२ वर्षीय मानकुमार राईको २०६१ पुस १८ गते भेडेटार गाविस- ३ स्थित सडक खण्डमा माओवादीले राखेको अवरोध हटाउन गएको अवस्थामा दोहोरो भिडन्त हुँदा माओवादीको गोली लागी मृत्यु भएको थियो। पीडितको लासको पोष्टमार्टम विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २०६१ पुस १९ गते भइ सुनसरी जिल्लाको विष्णुपादुका गाविस १ सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री