2005-01-01 - incident - Parsa district २०६१-०९-१७ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-14726 अभिलेखालय सि. नं.: NCA-14726

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9570
  • अ. नं.64
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:लिपनीविर्ता
  • वार्ड नं.:6
  • टोलको नाम:परवानीपुर
  • पीडित विवरण
  • पीडितको नाम:एकराज गुरुङ
  • जन्म मिति:
  • साल:2026
  • महिना:05
  • गते:25
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:लिपनीविर्ता
  • वार्ड नं.:6
  • टोल:परवानीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:लिपनीविर्ता
  • वार्ड नं.:6
  • टोल:परवानीपुर
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:खेलाडी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तरुणदल गाविस अध्यक्ष
  • बाबुको नामचन्द्रबहादुर गुरुङ
  • आमाको नाम:भगवतीदेवी गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञानुमैया देवी गुरुङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-17
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:लिपनीविर्ता
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लिपनीविर्ता गाविस-६ निवासी तरूणदलका गाविस अध्यक्ष ३५ वर्षीय एकराज गुरूङ्गको २०६१ पुस १७ गते माओवादीले नेपाली काँग्रेस पार्टी छोड्न भनेको तर पीडित नमानेको निहुँमा धम्क्याएको ६/७ दिन पछि पीडित मोटरसाइकल चढी बारा जिल्लाको जितपुर गाविसबाट मेनरोड हुँदै परवानीपुर को सिर्सिया पुल निर आइपुग्दा ३/४ जनाको समूहमा रहेका अपरिचित माओवादी कार्यकर्ताले मोटरसाइकल रोकी पीडितलाई ओराली छातीमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री