2005-01-01 - incident - Nawalparasi district २०६१-०९-१७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14725 अभिलेखालय सि. नं.: NCA-14725

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3583
  • अ. नं.100
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोलको नाम:बगरदवा
  • पीडित विवरण
  • पीडितको नाम:संजय चौधरी
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोल:बरगदवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभगवतप्रसाद चौधरी
  • आमाको नाम:गलैचादेवी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हाल सम्म घटना भएको दिन देखी नै विस्थापित १५ जनाको परिवार संख्या
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिर्वणी घाट नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा निवास ३६ वर्षीय सञ्जय चौधरीलाई २०६१ पुस १७ गते माओवादीका ७।८ जनाको समूहमा आएका नेकपा माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी गाउँ बाहिर स्कूलमा लगि गोली हानी हत्या गरे। चौधरीलाई प्रतिकार समूहमा लागेको आरोप लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री