2005-01-01 - incident - Dhankuta district २०६१-०९-१७ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-14722 अभिलेखालय सि. नं.: NCA-14722

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6945
  • अ. नं.34
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:3
  • टोलको नाम:लेउतीटार
  • पीडित विवरण
  • पीडितको नाम:जसबहादुर राई
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:26
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:9
  • टोल:धारापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसल्लेरी व्यारेक भवानीदल गण
  • पद:हुद्धा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबाहादुर राई
  • आमाको नाम:पम्फदश्वरी राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्योती राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वि.पि. धरान
  • मिति:2061-09-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनकुटा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आहाले गाविस ९ निवासी सैनिक जवान जसबहादुर राई सल्लेरी व्यारेक धनकुटा भेडेटार गाविस- ३ मा सडक खण्डमा माओवादीले राखेको अवरोध खुलाउन गएको अवस्थामा सुरक्षाकर्मी र माओवादी बीच भएको दोहोरो आक्रमणमा परी २०६१ पुस १७ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री