2005-01-01 - incident - Dhankuta district २०६१-०९-१७ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-14718 अभिलेखालय सि. नं.: NCA-14718

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1933
  • अ. नं.42
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:3
  • टोलको नाम:लेउती
  • पीडित विवरण
  • पीडितको नाम:रमेश अधिकारी
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:09
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:अर्चलवोट
  • वार्ड नं.:8
  • टोल:ओदानखुट्टे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधीकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभगबतीदल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरत्नबहादुर अधिकारी
  • आमाको नाम:विष्णुमाया अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-17
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनीक अस्पातल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लमजुङ बेसी शहर मस्यांदी नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अचर्लबोट-३ निवासी रमेश अधिकारी धनकुटा जिल्ला अन्तर्गत श्री भवानीदल गणम कार्यरत रहेको बेला २०६१ पुस १७ गते नेकपा माओवादीले थापेको एम्वुस निस्क्रिय गर्न जाँदा नेकपा माओवादीले चलाएको गोलीलागी मृत्यु भएको थियो। निजको परिवारका अनुसार २०६१ पुस १९ गते आर्मीले उनको लास घरमा ल्याइदिएको र सदगत गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री