2005-01-01 - incident - Bardiya district २०६१-०९-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14710 अभिलेखालय सि. नं.: NCA-14710

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1265
  • अ. नं.84
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:कर्णालीपुल नजिकै
  • पीडित विवरण
  • पीडितको नाम:कुमारबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:17
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:अर्मला
  • वार्ड नं.:6
  • टोल:कुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:अर्मला
  • वार्ड नं.:6
  • टोल:कुरा
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिप्रका बागलुङ
  • पद:प्रहरी नायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलकबहादुर बस्नेत
  • आमाको नाम:दीपकुमारी बस्नेत
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बर्दिया जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • अर्मला गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्मला गाविस-६ का प्रहरी नायव निरीक्षक २६ बर्षीय कुमार बस्नेतको बर्दिया जिल्लामा काजमा खटिएको बेला गस्तीमा जाने क्रममा २०६१ पुस १७ गते नेकपा माओवादीसंगको दोहोरो भिडन्तमा परी मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय बागलुङमा युनिफाइड कमाण्डमा कार्यरत रही बर्दिया जिल्लामा काजमा खटिएका थिए। उनको लाश तीन दिनपछि हेलिकप्टरबाट पोखरा ल्याई पीडितका आफन्तले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री