2004-12-31 - incident - Morang district २०६१-०९-१६ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-14692 अभिलेखालय सि. नं.: NCA-14692
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7425
- अ. नं.61
- घटना भएको जिल्ला:मोरङ
- गाविस:दुलारी
- वार्ड नं.:8
- टोलको नाम:त्रियुगा
- पीडित विवरण
- पीडितको नाम:चर्तुदेव चौधरी (चन्दन)
- जन्म मिति:
- साल:2017
- महिना:07
- गते:10
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:दुलारी
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नामदुरन खवास
- आमाको नाम:मंगलादेवी खवास
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-16
- समय:04:30:00 AM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:दुलारी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुलारी गाविस-७ निवासी मधेसी मुक्ति मोर्चा जिल्ला समिति सदस्य चर्तुदेव चौधरी (चन्दन)लाई २०६१ पुस १६ गते मृगौलिया गाविस-३ स्थित बेलडाँगी टोलको एक घरबाट सुरक्षाकर्मीले गिरफ्तार गरी सोही दिन ४ः३० बजे दुलारी गाविस-८ स्थित त्रियुगा भन्ने स्थानमा गोली प्रहार गरी हत्या गरेका थिए। सो घटनामा अन्य चार जना माओवादीको पनि हत्या भएको थियो।